SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०७:५६ AM · 1 मिनेट पढाइ

युवा माथि गोली प्रहार, जेनजी आन्दोलन र सरकारी व्यवहारमाथि प्रश्न

 काठमाडौं,५ असोज । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले गहिरो दु:ख प्रकट गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भएको प्रदर्शनमा युवाहरूले बलिदानी दिनुपरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।