कुलमानले निर्माण व्यवसायीलाई भने- कसैप्रति पूर्वाग्रह गरेर ठेक्का तोडिने छैन
काठमाडौँ, ०५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रह नदेखाई जीर्ण बनेका विकास आयोजनाका ठेक्का तोडिने काम नहुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
