माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज केहि बेर अघि सुरु भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न माओवादीले यो बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
