जी–ट्वाईन्टी फाईभको भेट्रान्स कप फुटबल
बुटवल, ५ असोज । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा असोज ७ गते हुने भेट्रान्स फुटबलको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
