SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

राष्ट्र पुनर्निर्माण कोषमा लखन ब्रदर्सको सहयोग 

बुटवल, ५ असोज । जेन्जी आन्दोलनका क्रममा भएको क्षति पुनः निर्माणका लागि देशभरबाट सहयोग घोषणा भइरहेका छन् । यसै क्रममा रुपन्देहीको सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय लखन ब्रदर्स यूथ क्लबले पनि राष्ट्र पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।