वीरेन्द्रनगरका १२ वडा कार्यालयको काम जिल्ला समन्वय समितिबाट
सुर्खेत,५ असोज । वीरेन्द्रनगर नगरपालिकाका १२ वटा वडाको काम आजदेखि जिल्ला समन्वय समितिको हलबाट सञ्चालन गरिएको छ । जेन–जी आन्दोलनका कारण वीरेन्द्रनगर नगरपालिकासहित वडा नम्बर एक देखि १२ सम्मका वडा कार्यालयहरूमा आगजनी भएपछि जिल्ला समन्वय समितिको हलबाट काम सञ्चालन गर्न लागिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
