८० अर्ब क्षतिको प्रारम्भिक आंकलन, निजी क्षेत्रले माग्यो राहत र सहुलियत
काठमाडौं — अर्थतन्त्र पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग सुरक्षा, समन्वय र सहकार्यको माग गरेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मानपूर्वक व्यवसाय गर्न सक्ने वातावरण आवश्यक भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
