सेयर बजार १११ अंकले उकालो, निर्जीवन बीमा सेक्टरमा भारी गिरावट
काठमाडौं । आइतबार सेयर बजार ४.४४ प्रतिशतले बढेर नेप्से परिसूचक २६२३ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन नेगेटिभ सर्किट ब्रेक लाग्दै ६ प्रतिशत घटेर २५११ अंकमा झरेको बजार आज १११ अंकले बढेको हो । आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछि कायम भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
