काठमाडौं उपत्यकामा जथाभावी सवारी रोक्ने र यात्रु चढाउने गरे कारबाही हुने
काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र ओराल्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले सवारी साधनलाई तोकिएको स्थानमा मात्र रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
