SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०१:१७ PM · 1 मिनेट पढाइ

अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्। आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।