जन्मदिनको अवसरमा जेन-जी आन्दोलनका सहिद परिवारलाई आर्थिक सहयोग
बुटवल । गत भाद्र २३ गते देशव्यापी रुपमा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा गोली लागी सहिद भएका अर्घाखाँची भूमिकास्थान–४, फलामखिलीका स्व. माधव सारुको परिवारलाई जन्मदिनको अवसर पारेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
