SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ११:५९ PM · 1 मिनेट पढाइ

तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

बुटवल, ६ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो। ४५ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुनस् पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।