जेन–जी आन्दोलनपछि बढ्दो सुरक्षा चुनौती, सीमा क्षेत्रमा तस्करको रजगज
समाचार सारांशमा रङ्गपुर क्षेत्र यशोधरा गाउँपालिका–६ खुला तस्करीको मुख्य केन्द्र बनेको छ । तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सशस्त्र प्रहरी असफल देखिएका छन् । प्रहरी र सशस्त्र प्रहरीसँगको मिलेमतोमा मासिक “लाइन” बुझाएर तस्करी हुने आरोप । लाइन नमिलाएका तस्करहरूका सामान नियन्त्रणमा लिने र भन्सार चलान गरेर काम देखाउने प्रचलन । कपिलवस्तु, ०६ असोज ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
