स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति ‘होल्ड’ हुन सक्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेको डा. संगीता मिश्राको नाममा पुनर्विचार गरिरहेको उनी निकट स्रोतले बताएको छ। ‘प्रधानमन्त्रीले उहाँको नाम पुनर्विचार गर्नुपर्छ भनिराख्नुभएको छ,’ स्रोतले भन्यो, ‘होल्ड हुने सम्भावना छ।’ आफूले सिफारिस गरिसकेको डा. मिश्राको नाम प्रधानमन्त्रीले किन पुनर्विचार गर्न चाहेकी छन् भन्ने यकिन नभएको स्रोतले बतायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
