आयोजनामाथि कैँची चलाउँदाको चिन्ता
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनर्निर्माणमा राज्यले खर्बौँ लगानी गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । त्यसको प्रत्यक्ष असर विकास आयोजनामाथि पर्ने निश्चित भैसकेको छ । अर्थमन्त्री रामेश्वर खनालले साना साना टुक्रे आयोजना कटौती गरेर पुनर्निर्माणमा लगाउने घोषणा गरिसकेका छन् । त्यसको प्रत्यक्ष प्रहार विकासमाथि पर्ने अवस्था आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
