SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०२:३३ AM · 1 मिनेट पढाइ

नेपालमा जेन–जी आन्दोलन, कारण, प्रभाव र समाधान

पृष्ठभूमिः जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो । अंग्रेजीको न्भलभचबतष्यलश् लाई छोटकरीमा जेन जी भनिएको हो । सन २०१८ मा स्विडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूवात गरेको थियो । त्यसपछि सन. २०२० मा अमेरिकामा काला जातिमाथि भएको दमनविरुद्ध विरोध प्रदर्शन भयो ।