SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०३:४७ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् विस्तारको तयारी पूरा, शपथ आज दिउँसो २ बजे

 काठमाडौं, ६ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरूको शपथका लागि आज दिउँसो २ बजेको समय निर्धारण गरिएको छ ।