SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०४:१४ AM · 1 मिनेट पढाइ

पत्रकार दर्नाल कतारमा सम्मानित

कतार, ०६ असोज ।  वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल “शीतल” सम्मानित भएका छन् तमु प्ये ल्हु सङ्घ कतारको ५औँ अधिवेशनमा  दर्नाल सम्मानित भएका हुन् ।