सार्वजनिक सवारीका लागि आजदेखि रुट परमिट खुला
काठमान्डौ, ६ असोज । यात्रुवाहक सार्वजनिक सवारीसाधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक यातायातको सहज र व्यवस्थित सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर रुट परमिट खुला गरेको अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला भएपछि तोकिएको रुट नलिए पनि सार्वजनिक यातायात साधनले गन्तव्यसम्म पुग्न पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
