मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द हुने
काठमान्डौ, ६ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा पन्छाउनका लागि सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द गरेर बाँकी पहिरो हटाइनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
