अख्तियारमा नापी र मालपोतका उजुरी बढी
काठमान्डौ, ६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी उजुरी बागमती प्रदेशमा परेको छ । प्रतिवेदनअनुसार उक्त प्रदेशमा ११ हजार २७७ वटा उजुरी दर्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
