नेपाली क्रिकेट टोली आज युएई जाँदै
काठमान्डौ, ६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा सहभागिता जनाउन आज यूएई प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
