गुल्मीमा यात्रु सहायता कक्ष स्थापना
गुल्मी, ६ असोज । गुल्मीमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सदरमुकामा तम्घासको बसपार्क,उदिनढुङगा र देउरालीमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
