१२ वर्षमा बगेको खोला फर्किन्छ भन्छन् , गुल्मीमा भने एउटा पुल पनि बनेन
गुल्मी ६ असोज । १२ वर्षमा बगेको खोला पनि फर्किन्छ भन्ने नेपाली उखान कायमै छ । तर गुल्मीमा भने तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत बन्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
