SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

रुपन्देही, ६ असोज । चिदिका–रुपन्देही सम्पर्क समाजले विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य र सल्लाहकारको उल्लेखनीय उपस्थिति थियो ।