देवदहकी देवीमायालाई बजाज बाइक किन्दा ५० हजार पुरस्कार
बुटवल, ६ असोज । दशै बजाज बाइक खरिद गर्ने क्रममा देवदह–१० की देवीमाया अधिकारीले (तिवारी) ५० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएकी छन् । बुटवल कालिकानगरस्थित श्री भैरव अटोमोबाइल्स प्रालिमा बजाज पल्सर १५० सिंगल डिस्क खरिद गर्दा उनलाई लुम्बिनी प्रदेशबाट भाग्यशाली ग्राहक बन्दै पुरस्कार पाएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
