पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन व्यवसायीहरुको आग्रह
बुटवल, ६ असोज । रुपन्देहीका पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनको क्रममा पर्यटन व्यवसायी लक्षित गरि भएको क्षति आकलन गरि उचित व्यवस्थापनसंगै दीर्घकालीन योजना ल्याउनुपर्ने व्यवसायीहरूले सरकारसँग आग्रह गरेको हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
