SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रपति भवनमा चार नवनियुक्त मन्त्रीद्वारा शपथग्रहण

काठमान्डौ, ६ असोज । राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपराह्न आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।