SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

भारतीय केरा मारामार, नेपाली किसान हाहाकार, बेखबर सरकार

नवलपरासी,पश्चिम्  । नवलपरासी पश्चिमका केरा किसानहरूले भारतीय केरा आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा हजारौँ किसानहरू वर्षौँदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । तर पछिल्लो समय भारतबाट अत्यधिक मात्रामा केरा आयात भएपछि किसानहरू मारमा परेका हुन् ।