SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

काम नगर्ने कर्मचारीविरुद्ध सिधै मन्त्री खनाललाई गुनासो गर्न सकिने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय तथा बैंक वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा वा अनुचित व्यवहार गरेमा सिधै मन्त्रीलाई गुनासो गर्न सकिने व्यवस्था गरेका छन् ।