सञ्चारमन्त्रीले पहिलो निर्णयमा गरेनन् हस्ताक्षर
काठमाडौं, ६ असोज । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई फर्काएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोह सकेर मन्त्री खरेल मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । उनी पदभार ग्रहणसँगै कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पेश गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
