SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

दसैँ बिदाको उपयोग कसरी गर्ने ?

दसैँ तिहार सबै नेपालीहरुको सांस्कृतिक पर्व हुन् । धार्मिक रुपमा यी चाडपर्व हिन्दु नेपालीहरुको पर्व भएपनि सामाजिक र सांस्कृतिक रुपमा सबै क्षेत्र र जातजातिहरुमा दशै तिहारको प्रत्यक्ष वा अप्रत्यक्ष छाप परेको पाइन्छ । कसैले धार्मिक आस्थाले गर्दा यी चाडपर्व मनाउँछन् भने कसैले पारिवारीक भेटघाट, सामाजिक सद्भाव, मनोरञ्जनको अवसरको रुपमा।