SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

कारागारबाट फरार भएका २ अमेरिकी नागरिक सीआईबीले पक्राउ

काठमाडौँ । कारागारबाट फरार भएका बाल यौन दुराचार तथा जबर्जस्ती करणीका अभियुक्त दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । कास्कीको कारागारबाट फरार भएका एक जना र केन्द्रीय कारागारबाट भागेका एक जना गरी दुवैलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।