मन्त्री खरेलको पहिलो निर्णय : ५ महिनाभित्र १० सहरमा नि:शुल्क इन्टरनेट
काठमाडौँ, ६ असोज । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमै यो व्यवस्था लागू गर्ने निर्देशन दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
