जेनजीको आन्दोलन र सामाजिक मनोविज्ञानको आलोकमा मानव अधिकार
जेन जी पुस्ता यस्तो पुस्ता हो, जसले कम्प्युटर, इन्टरनेट, स्मार्ट मोबाइल फोन र ट्याब्लेटसँगै जन्म लिएको छ। जसको जन्म सन् १९९७ देखि २०१२ को बीचमा भएको हो। यस पुस्ताले सामाजिक सञ्जाल, स्मार्टफोन, गेमिङ, अन्य अनलाइन प्लेटफर्महरूलाई जीवनको अनिवार्य हिस्सा ठान्दछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
