जेन–जी आन्दोलन: लुटपाटमा संलग्नको पहिचान गर्दै प्रहरी
समाचार सारांशमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार आन्दोलनबाट रु. ५ करोड १० लाख २८ हजार ५८० रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ । भैरहवा भन्सार कार्यालय – २ भवनमध्ये १ पूर्ण र १ आंशिक क्षति । बुटवलको आन्तरिक राजस्व कार्यालय – ३ भवन, २ वटा २-पाङ्ग्रे, ३ वटा ४-पाङ्ग्रे सवारी साधन क्षतिग्रस्त ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
