काठ तस्कर समाउन कपिलवस्तुमा प्रहरीको पहरा
चन्द्रौटा, ०४ असोज । नेपाल–भारत सीमावर्ती क्षेत्र कपिलवस्तुमा दिनहुँ काठ तस्करी हुने गरेको छ । सीमाको निगरानी कडा भए पनि तस्करको जालोले प्रहरी र प्रशासन छक्काउन सफल छ । यसप्रति आम नागरिकले प्रश्न उठाउने गरेको छन् । सीमा नाकामा अहिले काठ तस्करी नियन्त्रण गर्न सुराकी सहितको संयुक्त अभियानमा चलाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
