SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०५:४० AM · 1 मिनेट पढाइ

मुग्लिनमा हजारौँ यात्रु अलपत्र, मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौँ । मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजाराैँ यात्रु अलपत्र परेका छन् ।  काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजाराैँ यात्रुहरू मर्कामा परेका हुन् ।