SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०७:४० AM · 1 मिनेट पढाइ

चराको बासस्थान साँघुरो हुँदा संख्या घट्ने चिन्ता

दाङ, ४ भदौ । पछिल्लो समय चराको बासस्थान साँघुरो हुँदा संख्या घट्दै गएको छ । चरा संरक्षण संकटमा परेका छन् । कतिपय चराको संख्या न्युन छ भने केही चरा लोपउन्मुख अबस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका –९ निवासी ७२ वर्षका पार्वता शर्माले चराको संख्या कम भएको महशुस गरेकी छन् ।