SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०७:४६ AM · 1 मिनेट पढाइ

जेनजी लुम्बिनीको संयोजकमा रुपन्देहीका आदित्य

लुम्बिनी । जेनजी लुम्बिनी प्रदेशको संयोजकमा रुपनदेहीका आदित्य आचार्यले जिम्मेवारी पाएका छन् । काठमाडौंमा भएको विशेष भेलाले प्रदेशका संयोजकहरू टुंगो लगाएको आचार्यले जानकारी दिए । उनले भने, “अन्य प्रदेशमा पनि जिम्मेवारी टुंगो लागिसकेको छ । तर केही प्रदेशमा आकांक्षीको संख्या बढी भएकाले छलफल जारी छ ।