SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

दसैँ नजिकिँदै गर्दा जमुनाह नाकामा स्वदेश फर्किने नेपालीको भीड

नेपालगञ्ज, ४ असोज । केही दिनअघि जेनजी आन्दोलनका कारण सुनसान बनेको बाँकेको जमुनाह नाकामा अहिले फेरि चहलपहल बढेको छ । दसैँ नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपालीहरू ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि नाकामा भीडभाड बढेको हो ।