SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०२:२४ PM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनको आडमा सामान लुटपाट गर्नेको पहिचान गर्दै प्रहरी

नेपालगञ्ज, ४ असोज । जेन–जी आन्दोलनको आडमा सरकारी कार्यालय सामान लुटपाट गरेको आरोपमा नेपालगञ्जमा फेरि एकजनालाई पक्राउ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिललाई प्रहरीले पक्राउ गरेको हो ।