SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०२:३२ PM · 1 मिनेट पढाइ

खसी खरिद विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज, ४ असोज । खसी खरिद गर्ने विषयमा उत्पन्न विवाद कुटपिटमा परिणत हुँदा नेपालगन्जमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–५ का ३५ वर्षीय जाबिर अलि बेहना शुक्रवार निधन भएको हो ।