SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

खानीको अतिक्रमणले जनजीवन र राजमार्ग संकटमा

पाल्पा । बुटवल सडकखण्डको हिउँदे खोलामा यस वर्षको वर्षातमा सडक अवरुद्ध नभए पनि समस्याको अन्त्य भने भएको छैन। विगत चार वर्षदेखि खानीजन्य उत्खनन र निकासीका कारण यस क्षेत्रमा सडक क्षति हुँदै आएको छ। यद्यपि, तलतिर सुख्खा पर्खाल र माथिबाट पानी निकासीको व्यवस्था भएपछि अवरोध केही हदसम्म कम भएको हो।