हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्बिर’ मा विपिन जोशी पनि
काठमाडौँ । इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने अभियान चलाइरहेको बेला, हमासको सशस्त्र शाखा कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ अनलाइनमा सार्वजनिक गरेको छ । उक्त तस्बिरमा नेपालका विपिन जोशीको पनि अनुहार देखिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
