SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

तिलोत्तमा व्यापार संघद्वारा मंगलापुर प्रहरीलाई दराज हस्तान्तरण

तिलोत्तमा, ४ असोज । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी हुँदा भएको क्षतिपछि तिलोत्तमा व्यापार संघले कार्यालय सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले दराज सहयोग गरेको छ । संघको भदौ २६ गते सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार मंगलपुर प्रहरी कार्यालयलाई दराज हस्तान्तरण गरिएको हो ।