मेलाको पालो कसको ? बुटवलमा उद्योग संघ र उद्योग व्यापार संघ आमनेसामने
बुटवल, ४ असोज । देशमा राजनीतिक परिवर्तन ल्याउने गरी आन्दोलन सकिएकोे छ । ठूलो जनधनको क्षतिसंगै देश आर्थिक समस्यामा गुज्रिरहेको बेला रुपन्देहीमा भने ब्यापार मेलाको पालो कसले पाउने भन्ने विवाद चर्किएको छ । दुई व्यावसायिक संस्था रुपन्देही उद्योग संघ र उद्योग ब्यापार संघ बुटवलका बिचमा मेलाका विषयमा विवाद चर्किएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
