छल्दी खोलाको झोलुङ्गे पुलले धुर्कोट र इस्मालाई जोड्यो
गुल्मी, ०२ असोज । जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्नका लागि छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धुर्कोटको वस्तु र इस्माको राङ्दलचौर जोड्नका लागि छल्दीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
