SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०२:२२ AM · 1 मिनेट पढाइ

‘प्रकृति पनि रोएको दिन…..’

भनिन्छ– देश शोकमा परेको बेला प्रकृतिले पनि आँसुको वर्षा गर्छ । बुधबारको दिन त्यस्तै भएको छ । जेनजी आन्दोलनका क्रममा मृत्युबरण गर्न पुगेका ७३ जना नेपालीको सम्मान र सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृति पनि दिनभर रोएको छ । देशले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रकृतिले एक निमेष आँसु थामेन ।