गफ त धेरै भइसक्यो, अब काम गरेर देखाऔँ
हाम्रा पूर्वजहरूले नौलो गाईलाई नौपुला, घाँस पुरानो भए थात न वास भन्ने गर्नुहुन्थ्यो । यसै संगसंगै जस्ता थे मितज्यू उस्ताका उस्तै । यी दुबै नेपाली भाषाका उखान टुक्का हुन् । उखान रसिला छन् र चोटिला छन् । अहिलेको सन्दर्भमा भन्नैपर्ने खालका छन् । विगत सातामा नेपालमा अपत्यारिलो किसिमले तुफान आयो । यो तुफानले कतिका घरबास उठायो, कति सरकारी संरचना उठायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
